सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सुचना (दोस्रो पटक प्रकाषित)

यस कार्यक्रमको आ. ब. २०७४/०७५ को निमित्त आवस्यक पर्ने फर्निचर र फर्निसिंग सिलबन्दी दरभाउपत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त सो कार्य गर्ने ब्यवसायीहरुबाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आवहान गरिन्छ ।