नागरिक बडापत्र

क्र.सं. संचालन गरिने कार्यक्रम/क्रियाकलाप कार्यविधि सेवा प्रदान गर्ने कर्मचारी तथा शाखा जिम्मेवार अधिकारी सेवाको लागी लाग्ने समय लाग्ने दस्तुर
आलुबाली विकास संग सम्बन्धित नीति तथा कार्यक्रम निर्माणमा सहयोग सम्बन्धित माथिल्ला निकायहरुको निर्देशन तथा संलग्नतामा आलुबाली विकास संग सम्बन्धित नीति, निर्देशिका, कार्यविधि र कार्यक्रम निर्माणको प्रस्ताव तयार पार्ने । प्रा.स./ना.प्रा.स.
योजना शाखा
(कोठा नं. ३)
बरिष्ठ आ.वि.अ./आ.वि.अ. योजना तर्जुमाका बखत
१ महिना
निःशुल्क
बीउआलु आपूर्ति ब्यवस्था:
क) पूर्व मूल बीउआल (पि.बि.एस.) बिक्री वितरणमा समन्वय र सहजीकरण
ख) आलु बीया (टि.पि.एस.) का ब्यवस्था तथा समन्वय र बिक्री बितरण
राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम, बागवानी फार्म/केन्द्र, जि.कृ.वि.का. तथा बीउ आलु उत्पादक कृषक समुह/सहकारी /संस्थाहरु/ र नीजि क्षेत्रको समेत समन्वयमा मांग अनुसार पि.बि.एस. र टि.पि.एस. तथा विभिन्न पुस्ताको बीउआल आपूर्ति गर्न ब्यवस्था मिलाउने । प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा
(कोठा नं. ११)
बरिष्ठ आ.वि.अ./आ.वि.अ. टि.पि.एस. का हकमा स्टक भएमा १ घण्टा भित्र र पि.बि.एस. का हकमा मांग गरेका भोली पल्ट । अन्य बिभिन्न पुस्ताको बीउ आलुको आपूति, उत्पादक समूह / सस्थाहरु संगका समन्वयमा हुने हुनाले आवश्यक्ता अनुसार समय लाग्ने । बीउआल उत्पादकहरुले तोके बमोजिमको मूल्य
प्राविधिक सेवा/टेवा : लिखित वा मौखिक अनुरोधका साथै इमेल बाट समेत सहयोग लिन सकिने । प्रा.स./ना.प्रा.स. प्रविधि बिस्तार तथा प्रसार शाखा
(कोठा नं. ११)
बरिष्ठ आ.वि.अ./आ.वि.अ प्राविधिक सेवाका प्रकृति र आवश्यक्ता अनुसार समय लाग्ने। निःशुल्क
  क) गुणस्तरीय बीउआलु उत्पादन कार्यक्रम सम्बन्धित जि.कृ.वि.का.हरु र बागवानी फार्म÷केन्दहरु संग समन्वय गरी आलुको बीज बृद्धि कार्यक्रम संचालन गन सहयोग पुर्याउने । प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा र प्रविधि बिस्तार तथा प्रसार शाखा
(कोठा नं. ११)
बरिष्ठ आ.वि.अ./आ.वि.अ स्थान विशेष र आवश्यक्ता अनुसार समय लाग्ने । निःशुल्क
  ख) आलुबाली विकास सम्बन्धि प्रविधि प्रसार सम्बन्धित जि.कृ.वि.का.हरु र कृषक समूह÷सहकारीहरु संग समन्वय गरी खायन तथा बीउआलु उत्पादनको पकेट क्षेत्र निर्माण तथा उत्पादन र प्रदर्शन कार्यक्रम संचालन गर्न सहयोग पुर्याउने । प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा र प्रविधि बिस्तार तथा प्रसार शाखा
(कोठा नं. ११)
बरिष्ठ आ.वि.अ./आ.वि.अ स्थान विशेष र आवश्यक्ता अनुसार समय लाग्ने । निःशुल्क
  ग) बीउआलु भण्डारण ब्यवस्थापन प्रविधि बारे सेवा टेवा र रष्टिक स्टोरमा आर्थिक अनुदान । स्वीकृत बजेटको अधिनमा रही सम्बन्धित जि.कृ.वि.का.हरु संगका समन्वयमा जिल्लाको मांग अनुसार रष्टिक स्टोर र र्याक निर्माण गर्न प्राविधिक सहयोग तथा अनुदान प्रदान गर्ने । प्रा.स./ना.प्रा.स. बीउ बिजन ब्यवस्थापन शाखा र प्रविधि बिस्तार तथा प्रसार शाखा
(कोठा नं. ११)
बरिष्ठ आ.वि.अ./आ.वि.अ स्थान विशेष र आवश्यक्ता अनुसार समय लाग्ने । निःशुल्क
बीउआलु र खायन आलु उत्पादन तथा भण्डारणको अनुगमन तथा सुपरिवेक्षण गर्ने । सरकारी त्रागवानी फार्म/केन्द्रहरु, जि.कृ.वि.का.हरु बीउआल उत्पादक कृषक समुह÷ संस्थाहरु तथा अन्य सरोकारवाला संस्थाहरुका अनुगमन गरी प्राविधिक समस्या निराकरणमा सहयोग पुर्याउने । प्रा.स.÷ना.प्रा.स. अनुगमन, मूल्यांकन शाखा
(कोठा नं. २)
बरिष्ठ आ.वि.अ./आ.वि.अ अनुगमनका कार्यक्रम र अनुगमन स्थल अनुसार आवश्यक समय निःशुल्क
तालिम कार्यक्रम संचालन तथा तालिममा प्रशिक्षक उपलब्ध गराउने । कृषि तालिम निर्देशनालय, क्षेत्रीय कृषि तालिम केन्द्रहरु तथा अन्य सरकारी एंव गैर सरकारी संघ/संस्थाहरुका समन्वयमा कार्यक्रम संचालन गर्ने र आवश्यक सहयोग पुर्याउने । प्रा.स./ना.प्रा.स. प्रविधि बिस्तार तथा प्रसार शाखा
(कोठा नं. ११)
बरिष्ठ आ.वि.अ./आ.वि.अ तलिमकोे अवधि र प्रकृति अनुसार आवश्यक समय निःशुल्क
(प्रशिक्षक उपलब्ध गराउदा नियमानुसार भत्ता उपलब्ध गराउनु पर्ने)
प्रविधि विस्तारका लागि प्रविधिहरु प्रकाशन र वितरण । स्वीकृत बजेटको अधिनमा रही जिल्लाको एव कृषकहरको मांग अनुसारका विषयमा पुस्तिका, पोष्टर, फोल्डर, फ्लेक्स प्रिन्ट आदि तयार पारी वितरण गर्ने । प्रा.स./ना.प्रा.स. प्रविधि बिस्तार तथा प्रसार शाखा
(कोठा नं. ११)
बरिष्ठ आ.वि.अ./आ.वि.अ प्रकाशनको किसिम अनुसार आवश्यक समय निःशुल्क
आलुबाली संग सम्बन्धित तथ्यांकहरु अध्यावधिक गर्ने (राष्ट्रिय स्तर)। जि.कृ.वि.का.हरु लगायत सरोकार वाला सरकारी / गैर सरकारी र नीजी क्षेत्रको समन्वयमा तथ्यांकहरु अध्यावधिक गरी वार्षिक रुपमा प्रकाशन गर्ने । प्रा.स./ना.प्रा.स. योजना शाखा
(कोठा नं. ३)
बरिष्ठ आ.वि.अ./आ.वि.अ एउटा आ.व.का अन्त्य देखि अर्को आ.व.को प्रथम चौमासिक सम्म निःशुल्क
प्रशासन सम्बन्धि निबेदन/पत्र ना.सु. प्रशासन शाखा
(कोठा नं. ८)
ना. सु. तत्काल देखि केही घण्टा निःशुल्क
लेखा तथा आर्थिक प्रशासन सम्बन्धि निबेदन, बिल, भर्पाई र सम्झौता पत्र आदिका आधारमा भुक्तानी दिने । लेखा अधिकृत/लेखापाल लेखाशाखा
(कोठा नं. १०)
लेखा अधिकृत केही दिन नियमानुसार दरभाउ पत्र फारम खरिदमा शुल्क लाग्ने अन्यमा निःशुल्क
सूचना अधिकारी
श्याम प्रसाद ढकाल
व.आ. वि.अ
सम्पर्क नं. ः ९८५१२३५६८७
गुनासो एवं उजुरी सुन्ने अधिकारी
खगेन्द्र प्रसाद शर्मा
नि. कार्यक्रम प्रमुख
सम्पर्क नं. ९८५११७१०९६